२०८३, श्रावण २४ गते

Switch TV Mode

आइतवार, श्रावण २४ गते २०८३

सशस्त्र प्रहरीका ३३ एसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ । सशस्त्र प्रहरीले ३३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार उनीहरुको सरुवा गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयानुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा भएको व्यवस्था तथा सोही नियमावलीको नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम सरुवा गरिएको हो ।

1.jpg
undefined
b.jpg
undefined
c.jpg
undefined
d.jpg
undefined
e.jpg
undefined
f.jpg
undefined
g.jpg
undefined

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार