२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । मोहम्मद जयन्तीका अवसरमा सरकारले बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ ।

बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ ।

सार्वजनिक_विदा(3)_page-0001.jpg
undefined

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार