२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको सर्वोच्चमा पूरक निवेदन, बिहीबार पेसी

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न भन्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।

यसअघि दर्ता भएको निवेदन मंगलबार दर्ता भएको हो । सर्वोच्चले निवेदनको पेसी बिहीबारका लागि तोकेको छ । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ । पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ औँ महाधिवेशन रोक्नुपर्ने माग देउवा समूहको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार