२०८३, कार्तिक २० गते

Switch TV Mode

बिहिवार, कार्तिक २० गते २०८३

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङद्वारा दर्ज्यानी चिह्न प्रदान

बुधवार , कार्तिक १९, २०८३

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बुधबार साँझ गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले केसीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

सरकारले दानबहादुर कार्कीलाई हटाएर आजै केसीलाई आजै महानिरीक्षक नियुक्त गरेको थियो ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार