२०८३, कार्तिक १० गते

Switch TV Mode

सोमवार, कार्तिक १० गते २०८३

एनपीएल : पावर प्लेमा सुदूरपश्चिमले गुमायो ४ विकेट

सोमवार , कार्तिक १०, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४ विकेट गुमाउँदै ३८ रन मात्र जोडेको छ ।

सुदूरपश्चिमले पहिले विकेटका रुपमा विनोद भण्डारी, दोस्रोमा आरिफ शेख, तेस्रोमा ब्रान्डन म्याकमुलेन तथा सैफ अली जैबलाई चौथौं विकेटका रुपमा गुमाएको हो ।

उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार