२०८३, कार्तिक १ गते

Switch TV Mode

शनिवार, कार्तिक १ गते २०८३

तातोपानी नाका तीन दिन खुल्ने

शनिवार , कार्तिक १, २०८३

काठमाडौँ । तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले शनिबार जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार