२०८३, कार्तिक २ गते

Switch TV Mode

आइतवार, कार्तिक २ गते २०८३

दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न मन्त्रालयको आग्रह

शनिवार , कार्तिक १, २०८३

काठमाडौँ, ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन  सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ ।

उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको  व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार