२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

प्रतिनिधिसभाको बैठक स्थगित

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।।

786837524_3081030342086413_2807309792995641178_n.jpg
undefined

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार