२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

राप्रपाद्वारा पार्टीको निर्देशन अवज्ञा गर्ने बागमती प्रदेशका तीन सांसद पदमुक्त

सोमवार , भाद्र ८, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन अवज्ञा गर्ने बागतमी प्रदेशका तीन सांसदलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तीन सांसदलाई पदमुक्त गरिएको जानकारी दिएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले पदमुक्तको निर्णय लिएको हो ।

उनीहरूलाई पदमुक्त गरिएको पत्र वाग्मती प्रदेशसभाका उपसभामुखलाई जानकारी गराइएको छ ।

786107376_1079851561684269_3619355335392037506_n.jpg
undefined

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार