२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

तोलामा पाँच सयले घट्यो सुन

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । नेपाली बजारमा मंगलबरा सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार