२०८३, श्रावण २५ गते

Switch TV Mode

सोमवार, श्रावण २५ गते २०८३

क्रिकेटर कुशल भूर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

बिहिवार , श्रावण २१, २०८३

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका उत्कृष्ट खेलाडी कुशल भूर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बुधबार टेलिकमले भूर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नवनियुक्त ब्रान्ड एम्बेसडर भूर्तेलबीच सम्झौता भएको हो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार