२०८३, कार्तिक २१ गते

Switch TV Mode

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह

शुक्रवार , कार्तिक २१, २०८३

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाइै आग्रह गरेको छ ।

महासंघका अध्यक्षसहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेश जारी नगर्न आग्रह गरेको हो ।

अध्यादेशमा समावेश गरिएका प्रावधान र त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार