२०८३, कार्तिक २१ गते

Switch TV Mode

शुक्रवार, कार्तिक २१ गते २०८३

तोलामा १३ हजारले बढ्यो सुन

बिहिवार , कार्तिक २०, २०८३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूलय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य २६५ रुपैयाँले बढेको छ । चाँदी  आज ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार