२०८३, आश्विन २७ गते

Switch TV Mode

मंगलवार, आश्विन २७ गते २०८३

सभामुख अर्याल आईपीयूको महासभामा सहभागी भएर स्वदेश फिर्ता

मंगलवार , आश्विन २७, २०८३

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सहभागी हुन असोज १८ मा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल त्यसतर्फ प्रस्थान गरेका थिए । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार