२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

सुन तोलाको तीन लाख २२ हजार ७०० रुपैयाँ

सोमवार , भाद्र ८, २०८३

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कायम भएको छ । आइतार सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।

आज चार हजार ९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार