२०८३, श्रावण २४ गते

Switch TV Mode

आइतवार, श्रावण २४ गते २०८३

तस्बिरमा विश्व आदिवासी दिवस

आइतवार , श्रावण २४, २०८३

काठमाडौं । विश्वका आदिवासी जनजातिहरूले अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।

दिवसका अवसरमा काठमाडौंको खुलामञ्जमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आदिवासी जनजाति समुदायहरू झाँकीसहित भृकुटीमण्डपबाट  भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै खुलामञ्चमा पुगेका छन् ।

तस्बिरः हरिराम भेटुवाल

adibasi diwas.png
undefined
adibasi diwass.png
adibasi diwal (6).jpg
adibasi diwal (5).jpg
adibasi diwal (3).jpg
adibasi diwal (3).jpg
adibasi diwal (8).jpg

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार