काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन् । त्यस्तै, उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो स्थानमा छन् ।
केन्द्रीय सदस्य (महिला खुला) — मत परिणाम ४६८९ (१२ बदर)
वासना थापा — ३,४८४ मत
उर्मिला थपलिया — २,६४७ मत
निमा गिरी — २,६२० मत
कुसुमदेवी थापा — २,१२९ मत
धना कुमारी खतिवडा — २,१२५ मत
अनिता देवकोटा — १,९३० मत
विनिता खड्का — १,८९२ मत
लक्ष्मी पाण्डे — १,७७२ मत
सृजना अधिकारी — १,७६२ मत
मुना भुसाल — १,६३२ मत
चिनी पोखरेल (चिनु) — १,५६४ मत
रिता थापा मगर — १,५१० मत
कान्तिका सेजुवाल — १,४८१ मत
उमा दाहाल — १,४५८ मत
निर्मला तामाङ बस्नेत (नीरु) — १,४२४ मत
अकला गुरुङ — १,३३८ मत
सम्झना खत्री — १,२५६ मत
गंगा शाही — १,२२२ मत
निर्मला क्षेत्री — १,२२२ मत
गीता सत्याल — १,१६७ मत
जमुना ढकाल — १,१६० मत
इन्दिरा चौलागाईं — १,०४१ मत
गण्डकी थापा अधिकारी — १,०३० मत
भगवती काफ्ले भण्डारी — १,०१९ मत
नम्रता बराल — ९६७ मत
राधिका कटुवाल — ९६६ मत
सुमित्रा कुमारी बम — ९४४ मत
रिता सेन ओली — ८८९ मत
तुलसी देवकोटा — ८६२ मत
पवित्रा कुमारी अर्याल — ८१७ मत
भवानी देवकोटा — ७९९ मत
यस्मिन ढुंगाना — ७७५ मत
विष्णु कुमारी सापकोटा — ५६९ मत
मोदती के.सी. — ५५० मत