२०८३, आश्विन २२ गते

Switch TV Mode

बिहिवार, आश्विन २२ गते २०८३

न्यायपरिषदद्वारा सर्वोच्चका लागि चार न्यायाधीश सिफारिस

मंगलवार , आश्विन २०, २०८३

काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् भने तीन जना उच्च अदालतका न्यायाधीश हुन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार