२०८३, आश्विन २१ गते

Switch TV Mode

बुधवार, आश्विन २१ गते २०८३

वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी दर्ता

मंगलवार , आश्विन २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । उनले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

विशेष महाधिवेशनबाट शर्मा उपसभापति निर्वाचित भएका थिए । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार