हृदयघातबारे जान्नैपर्ने कुराहरु : डा. ओममुर्ति अनिलका कुरा सुनौं

काठमाडौं : हृदयघात भन्नेवित्तिकै धेरैलाई लाग्न सक्छ कि यसबारे हामीलाई जान्नपर्दैन किनकि हामीलाई यो हुँदैन । तर हृदयघातका बारेमा सबैले सामान्य जानकारी थाहा पाइराख्नुपर्दछ । जसले गर्दा घर परिवारका सदस्य, छरछिमेकमा कसैलाई भए त्यसबाट जोगाउन सजिलो हुन्छ । तसर्थ हृदयघात भनेको के हो ? यसका लक्षण के हुन् ? यसबारे जान्न आवश्यक छ । थप […]