नम्रताले पाएको ‘नयाँ जीवन’ : ह्वीलचियरमा आएकी थिइन्, अहिले आफै हिड्न सक्ने भइन्

काठमाडौं : काठमाडौंको सोल्टीमोडमा रहेको स्पार्क हेल्थ होममा काभ्रे घर भएकी नम्रता तामाङ डेढ महिनादेखि उपचाररत छन् । परिवारको सहयोगमा ह्वील चियरको सहारामा स्पार्क हेल्थ पुगेकी नम्रताको स्वास्थ्यमा अहिले भने निकै सुधार आइसकेको छ । टाउकोको बायाँ साइडमा रगत जमेर शरीरको आधा भाग नै नचल्ने अवस्थामा उनी यहाँ आएकी थिइन् । तर अहिले उनलाई ह्वील […]