माओवादी स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे छलफल गर्ने जनाइएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए । फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी […]