‘प्रधानमन्त्रीलाई संसद विघटन नगर्नूस् भनेको थिए, तर मान्नुभएन’ : सुवास नेम्वाङ

काठमाडौं : संविधानका सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन नगर्न सुझाव दिएको खुलासा गरेका छन् । संसद विघटनबारे सर्वाेच्च अदालतको फैसला आएको भोलिपल्ट मात्रै बोल्ने अडान राख्दै आएका नेम्वाङले आफूले संसद विघटन नगर्न सुझाव दिएको बताए । ‘मैले प्रधानमन्त्रीज्यूलाई संसद विघटन नगर्नूस्, यो राजनैतिक र संवैधानिक दुबै हिसावले गलत […]