सुरक्षा परिषद् बैठकमा विप्लवमाथिको प्रतिवन्ध फुकुवा गर्नेबारे छलफल

काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद् बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको राजनीतिक प्रतिबन्ध फुकुवा गर्नेबारे छलफल भएको छ । आज बिहान बसेको सुरक्षा परिषद् बैठकमा विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने भन्नेमा छलफल भएको उच्चस्रोतले जानकारी दिएको छ । सरकार र विप्लव समूहबीच वार्ताको लागि तयारी भइरहेका बेला सुरक्षा परिषद् बैठकमा प्रतिबन्ध […]