सरकार गठनमा कांग्रेस निर्णायक, बोलायो पदाधिकारी बैठक

काठमाडौं : आज नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई खारेज गरिदिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने जनाइएको छ । दिउसो ३ बजे बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई समेत […]