सर्वाेचको फैसलापछि पहिलो पटक राष्ट्रपति-प्रधानमन्त्रीबीच डेढघण्टा छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनीहरु दुईबीच डेढ घण्टा लामो कुराकानी भएको बताइएको छ । संसद पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलापछि पहिलोपटक प्रधानमन्त्री र राष्ट्रपति बीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बिहीबार साँझ भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा […]