केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल मात्रै नजाने

काठमाडौँ : सत्तारुढ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमै संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकमा माधव नेपाल समूहका सांसदहरुलाई पनि बोलाइएको छ । आजको बैठकमा नेपाल नजाने तर, उनको समूहमा रहेका सांसदहरु भने जाने तयारी गरेको बताइएको छ । नेपालले पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखिएको भन्दै […]