देउवाले फेरि दोहोर्याए , ‘म प्रधानमन्त्री बन्न लालायित छैन’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको प्रष्ट पारेका छन् । उनले आफ्नो ध्यान पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न केन्द्रीत भएकाले सरकार गठनतर्फ चासो नरहेको प्रष्ट पारेका हुन् । आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले कांग्रेसले नै सरकारको नेतृत्व […]