२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लुम्बिनी प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद विस्तार : थपिए तीन मन्त्री
नेपालमञ्च संवाददाता

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले मंगलबार नेकपा एमालेको तर्फबाट तीन मन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई दिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भोजप्रसाद श्रेष्ठलाई दिएका छन् । त्यस्तै धर्मबहादुर पाल श्रीवास्तव वनमन्त्री बनेका छन् । […]