रविन्द्र मिश्रलाई खगेन्द्र संग्रौलाको व्यंगः हुती मुसाको, हुङ्कार सिंहको !

काठमाडौं : चर्चित लेखक खेगन्द्र संग्रौलाले विवेकशील साझा पार्टीले आउने आमनिर्वाचनमा एक सिट पनि नजित्ने दावी गरेका छन् । उनले अध्यक्ष रविन्द्र मिश्रलाई विवेकशील साझा पार्टीका अभिनेता भन्दै कटाक्षसमेत गरेका छन् । आफ्नो पार्टी सरकारमा पुगे अहिलेका नेताहरुलाई जेल हाल्ने मिश्रको चेतावनीमा व्यंग गर्दै संग्रौलाले भनेका छन्, ‘विवेकशील साझाका अभिनेता रवीन्द्र मिश्रले आफू सरकारमा पुग्नासाथ […]