प्रचण्डलाई बामदेवको प्रस्ताव : नेकपाबाटै प्रधानमन्त्री चयन गरौं, पार्टी एकताका लागि पहल गर्नूस्

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता बचाउने गरी पहल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक राजीनामा दिने अवस्था बनाउन पनि प्रचण्डलाई आग्रह गरे । आज बिहान प्रचण्डनिवास पुगेका उपाध्यक्ष गौतमले ओलीलाई सम्मानजनक रुपमा राजीनामा गर्न लगाएर नेकपाबाटै प्रधानमन्त्री चयन गर्न सुझाव दिए । सर्वाेच्च […]