सोमबार, मंसिर २० २०७८

नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरूलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको भेटिएको छ । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास...


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशन प्रतिनिधि चयनमा कैलाली लगायतका जिल्लामा बेथितिपूर्ण ढंगले भएको भन्दै रद्ध गरी पुन: चयन गर्न माग गरेका छन्...


अछाम : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा...


धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् । आफुले फोन गरेर बैठकमा आउन...


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपाल सरकारले जनतालाई झुक्याएर एमसीसी संसदबाट अनुमोदन गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। सरकारले एमसीसीलाई र एमसीसीले...


काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष डा.भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताए। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले एमसीसी सम्झौतालाई संसद्मा पेश...


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भूतपूर्व गोर्खा सैनिकले बेलायतमा १० दिनदेखि जारी राखेको आमरण अनसनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ब्रिटिश गोर्खा संयुक्त...


काठमाडौं :नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा जारी छ । एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले...


काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्धको पाँचदलीय  गठबन्धनबाट आफूलाई ‘ढलेको’ आरोप लगाएपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लामो जवाफ दिएका...


काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार(आज )सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...


काठमाडौँ । संघीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका छन्। उनले सांसद पदबाट गरेको राजीनामा घोषणा...


काठमाडौं :नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन बसेका बेला रावलले...


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफु स्थायी कमिटी बैठकमा सहभागी नभएको बताए। बालुवाटारमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफु पार्टी विवाद समाधानका लागि गठित...


ताजा अपडेट