‘प्रधानमन्त्रीले तत्काल राजीनामा दिए पाप पखालिन्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिएर राजनीतिक मार्ग प्रशस्त गनरिदिनुपर्ने बताएका छन्रोल्पाको सुलिचौर पुगेर नेता पुनले प्रधानमन्त्रीले राजीनामा दिए अहिलेसम्म गरेका गल्ती पखालिने र व्यक्तित्व अग्लिने बताएका हुन् । प्रथम सुनिल स्मृति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई सम्बोधन गर्दै निवर्तमान ऊर्जामन्त्रीसमेत रहेका रोल्पाका जनप्रतिनिधि पुनले […]