प्रदेश सभा बैठकमा सत्तापक्षीय सांसदहरु अनुपस्थित

अविश्वासको प्रस्ताव पेश हुने भएपछि मुख्मयन्त्री राईको छुट्टै भेला विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक सुरु भएको छ । तर बैठकमा सत्तापक्षीय सांसदहरु उपस्थित छैनन् । मुख्यमन्त्री राईपक्षीय सांसदहरुको छुट्टै बैठक बसिरहेको छ। उनीहरु मुख्यमन्त्री राईको कार्यकक्षमा भेला भएका छन् । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची छ । […]