देउवालाई प्रचण्ड-नेपालको प्रस्ताव : सरकारमा मिलेर जाऔं, पार्टीमा छलफल गरेर जवाफ दिन्छु : देउवा

काठमाडौं : नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त सरकार गठनका लागि कांग्रेसलाई औपचारिक रुपमा प्रस्ताव गरेका छन् । आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्षद्वयले मिलेर सरकार बनाउने प्रस्ताव गरेका हुन् । जवाफमा कांग्रेस सभापति देउवाले आफूले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए । प्रचण्ड र नेपाल कांग्रेस सभापति देउवा भेट्न […]