प्रधानमन्त्रीले उद्घाटन गरे पूर्वाञ्चल क्यान्सर अस्पताल, अब स्वदेशमै क्यान्सरको उपचार

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमका बीच झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् । गत वर्षदेखि बिर्तामोडमा सञ्चालनमा आएको तीन सय शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण कार्य सम्पन्न भएसँगै ओलीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् […]