अनलाइन सेयर कारोबारमा आवद्ध हुने लगानीकर्ताको संख्या झण्डै चार लाख पुग्यो, कुन ब्रोकरमा कति ?

काठमाडौं : अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या करिव चार लाख पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार (फागुन ९ गते) सम्मको तथ्यांक अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या कुल ३ लाख ७६ हजार २६१ पुगेको हो । यसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाइन प्रयोगकर्ता […]