पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

काठमाडौं : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहकातर्फबाट विपुल पोखरेलको प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनको मतगणना सकिएपनि औपचारिक घोषणा भने आज साँझ पाँच बजे मात्रै हुने जनाइएको छ । मतगणना अनुसार अध्यक्षमा पोखरेल विजयी भएका छन् । पोखरेलसहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ भने केन्द्रीय समितिमा […]