एमाले प्रवेश गरेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादीको पत्र, बादलको पालो अर्को दिन

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार सांसदलाई पदबाट हटाउन संघीय संसद् सचिवालयमा पत्र दर्ता गरेको छ । माओवादी केन्द छोडेर एमाले प्रवेश गरेका चारै जना सांसद मन्त्री छन् । मंगलबार माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद नरहेको जानकारी संसद सचिवालयलाई गराएको हो । एमाले प्रवेश […]