नविन्द्र राज जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा नर्भिक अस्पतालमा

काठमाडौ : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् । मस्तिष्कघात भएर अस्पतालमा भर्ना भएका जोशीलाई भेट्न देउवा आज दिउँसो १ बजे नर्भिक अस्पताल पुगेका हुन् । देउवाले उपचारमा संलग्न चिकित्सकसँग जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सकले जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएपनि खतरामुक्त भने भइनसकेको […]