कांग्रेसको २६ देशमा रहेका जनसम्पर्क समिति कामचलाउ, यी हुन् अधिवेशन नभएका मुलुकहरु

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा विश्वका विभिन्न मुलुकमा गठन भएका अधिकांश जनसम्पर्क समितिको कार्यकाल सकिएको छ । कांग्रेसले कार्यकाल सकिएका सबै जनसम्पर्क समितिको म्याद ६ महिना थप गरेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले अधिवेशन नगरेर म्याद समाप्त भएका जनसम्पर्क समितिको कार्यकाल ६ महिना थप गरेको हो । अब ६ महिनाभित्र जनसम्पर्क समितिले […]