दार्चुलामा जीप दुर्घटनाः तीन जनाको मृत्यु, चार घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथसहित पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना […]