कोरोना खोप लगाउँदै देउवाले भने: महामारी अन्त्य भइसकेको छैन, सतर्कता अपनाऔं

काठमाडौं : संसद बैठकलाई मध्यनजर गरेर प्रतिनिधि सभाका सांसदहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्दैछ । कोरोना संक्रममणलाई मध्यनजर गरेर संसद सचिवालयले सबै सांसद, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिव र सुरक्षाकर्मीलाई कोरोना खोप लगाउने व्यवस्था गरेको हो । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सांसद, संघीय संसदका कर्मचारी, मर्यादापालक र […]