आज सर्वाेच्चसहित देशभरका सबै अदालत बन्द, नेकपा नामको छिनोफानो कहिले ?

कठमाडौं : आज सर्वाेच्च अदालतसहित देशभरका सबै अदालत बन्द हुने भएका छन्। पूर्वप्रधानन्यायाधीश सुरेन्द्र प्रसाद सिंहको निधनको शोकमा अदालतहरु बन्द हुने जनाइएको छ । पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो । अदालत बन्द हुने निर्णयसँगै नेकपा कसको भन्ने विवादको फैसला लम्बिने भएको छ । सर्वाेच्च अदालतले आज नेकपाको आधिकारिताबारे निर्णय सुनाउने तयारी थियो […]