आलियाका समर्थकलाई खुसीको खवर, जुलाई ३० मा गंगूबाई काठियांडी प्रदर्शनमा आउँदै

एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो समाजिक सञ्जालमा एउटा पोस्टर पोष्ट गर्दै भनेकी छन्, ‘३० जुलाईमा सिनेमाघरमा गंगूबाई काठियाडी ।’ पोस्टरमा आलिया भट्ट कुर्सीमा खुट्टा फिजारेर बसेकी छन् । जसमा उनले हलुका रङ्गको कपडा, आँखामा मोटामोटा गाजल र निधारमा ठुलो टिका लगाएकी छन् । उनी तस्विरमा निकै दमदार देखिएकी छन्। सञ्जय लीला भन्सालीको जन्मदिनको […]