हुन त काठमाडौं उपत्यकाका लागि फोहोर व्यवस्थापन नौलो समस्या हैन। यो हरेक दिन बल्झि रहन्छ र उपत्यकाका नागरिकले पाइलै पिच्छे फोहोरको डङ्गुर छिचोलेर अघि बढ्नुपर्छ तर यसपटक फोहोरको तमासा अचाक्ली दोहोरीएको छ। हप्तौंदेखि सडक पेटी तथा सार्वजनिक स्थानमा अलपत्र...
Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend