भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो, खोप प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं : भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । खोप बिहीबार विमानबाट नेपाल ल्याइएको थियो । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख […]