६ हजार ७ सय ४३ वडामा बिहीबार कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भन्दै नेपाली कांग्रेसले बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको छ। संसद विघटनविरुद्ध निरन्तर आन्दोलित कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश […]