काठमाडौं : अहिले न्यायालयमा देखिएको समस्याको जड प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हुन्। त्यही भएर पनि उहाँले राजीनामा दिएर यो समस्यालाई निकास दिन सहजीकरण गर्नुपर्छ। न्यायाधीश नियुक्तिमा भागबन्डा गरेको, सेटिङ मिलाएको, प्रतिवेदन कार्यान्वयन नगरेकोलगायत उहाँमाथि ८–९ वटा आरोपहरू छन्। मिडियाले गर्दा नेपाली जनता...
Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend