January 24, 2021, Sunday
२०७७, ११ माघ आईतवार
Nepal 1:37:26 pm
संविधान निर्माता नै विघटनलाई रोक्न खोज्दैछन् भने अदालतले पनि रोकोस्
नेपालमञ्च संवाददाता

नेपालको संविधानले प्रस्तावनादेखि नै विधिको शासनको कुरा गर्छ। विधिको शासनमा हामीले एभिडिसीलाई पढ्ने गर्छौँ। त्यसमा २ कुरा छन्। कानुनका अगाडि सबै समान र कसैमा स्वेच्छाचारी अधिकार नहुनु। कानुनका अगाडि सबै समान हुन्। त्यसमा राष्ट्रपति र प्रधानमन्त्री पनि पर्छन् भनिएको हो। राजालाई त शाही आयोगको मुद्दामा सर्वोच्चले रोक्यो। सर्वज्ञरत्नको मुद्दामा विधायिकालाई पनि सर्वोच्च होइनौँ भनियो। नेपालको […]